जनता जनार्दन हो : वडा अध्यक्ष प्रमोद यादब

  • जेठ १३, २०७९
  • ४०९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रमोद यादबले जनता जनार्दन हो,म हरपल जनताको सेबक भइ काम गर्ने छु । पदभार तथा सुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादबले म यो वडालाइ गाउँपलिकाको नमुना वडा बनाउने प्रतिबध्ता ब्यक्त गरेका छन । मलाई सम्पुर्ण वडाबासीको सहयोग चाहिन्छ,म दास भएर काम गर्न चाहन्छु । FB_IMG_1653670322775 कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेको नेपाली काङ्ग्रेसका गापा प्रत्यासी कुसेस्वर यादबले कार्यकालको सुभकामना दिदै,उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताको साथ बहन गर्ने छ भन्ने बिस्वास रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...