मेयर महेश चौधरी समाजसेवी हो

  • जेठ १४, २०७९
  • ९५० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा। सेबाग्रहिले कुनै काम गराउन न.पा.जादा अन्य मेयर भन्दा अलग किसिमको भएकोले जनता भदा प्यरो केही नरहेको सोच रख्ने मेयर महेश चौधरी समाजसेबि मेयर हो । सानो देखि ठुलोलाइ सम्मान व्याहबार गर्ने नमुना मेयर भएकोले बिना कामले पनि मेयरलाई भेट्न् निर्धक भएर भेटन सकिन्छ । आफू माखामल र सोफा सेट प्रयोग नगरी उहाको कर्यकछमा सेबाग्रहिको लागि प्लाष्टिककाको खुर्सी र सेलुटको लागि फजुल गार्डको तथा सरकारी गाडि प्रयोग नगर्ने ब्यहवारले मेयर चौधरीको चर्चा नगरमा गुन्जिएकोछ । नगरमा कुनै गुनसोको कार्य भैरहेको छ भने त्यसको चासो मेयरलाई भएकोले गुनसो पोख्न मेयर को कछ्मा पुग्न सहज रहेको छ । उहाले भन्छ म सबैई को मेयर हु पार्टीपोलिटिकसको कुरा नगरी बिकास र समुर्दिको कुरा गरौ । धनिमनिको लागि चिलल परेको बाटो चाहिन्छ जुनमा सौखले गाडी चलाउन पाइछ तर बिपन्न्को लागि सवास्थ्य , रोजगार, शिक्षा माहत्व रहेको बताएकोछ । मन्त्रालयको जस्तो बजेट हुने ठाउमा यो मेयर को कामकाजाको तरिकाको चर्चा आकाशिएको छ । आहिले पनि मेयर चौधरीले नपाको गाडी प्रयोग नगरी निजि गाडि प्रयोग गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...