सिरहामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु

  • जेठ १६, २०७९
  • ९५३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स /सिरहा, १६, जेष्ठ। सिरहामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँ पालिका ५ बर्छवामा माटोको लागि खनेको खाल्डोमा जमेको पानीमा डुवेर स्थानीय सञ्जिव यादवको ५ वर्षिय छोरा राजन कुमारको मृत्यु भएको हो। उनी खाल्डोसम्म कसरी पुग्यो भन्ने अझै खुलेको छैन। उनको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...