शिक्षा कृषी र स्वास्थ्यमा विशेष जोड दिने सितलपुर बैरगनियाका वडा अध्यक्ष संजय यादवको घोषणा

  • जेठ १८, २०७९
  • ४९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रामसरन यादव जेठ १८ गते रौतहटको फतुवा विजयपुर नगरपालिका वडा न २ सितलपुर् बैरगनियामा शिक्षा कृषी र स्वास्थ्यमा विशेष जोड दुनुको साथै सर्वप्रथम शिक्षाको कमि कमजोरीको मध्य नजर गर्दै शिक्षा क्षेत्रलाई सुधार गर्नुको साथै गुणस्तरीय शिक्षक , शिक्षिका भवन डेस्क लगायतका ब्य्स्वाथापन गरिने , वडा न २ सितलपुर बैरगनिया अन्तर्गत सम्पूर्ण छोरी जन्म लिने सिसुलाई दुई हजार रुपैया पुरस्कार वापतको वडाको तर्फबाट पैसा दिने , र प्रत्येक साल वडाको बजेट सम्पूर्ण जनता माझ प्रतिवेदन सार्वजनिक गरिने , त्यसपछि वडा को बजेट अनुसार कृषि तर्फ तार , पोल बोरिङ्ग लगायतका सुबिधा किसानलाई दिने घोषणा गरिएको छ । वडावासीको हितलाई मध्यनजर गर्दै नव निर्वाचित वडाध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय यादवले प्राथमिताको विषय भएको बताए छन् । आज बुधबार वडा कार्लयय भवन उदघाटन पश्चात पहिलो कार्यकालको लागि पदभार ग्रहण पछि पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो बताउनु भयो । मलाइ जनताले जुन जिम्मेवारी दिएको छ त्यसमा म खरा उत्रिने प्रयास गर्ने घोषणा गरेका हुन् । सबैको साथ सहयोग लिएर अगाडी बढने प्रतिबद्धता समेत गर्नु भयो छ । सो अवसरमा नव निर्वाचित वडा सदस्यहरु प्यारेलाल यादव , सेरबहादुर पटेल दलित महिला वडा सदस्य नैना देबी पासवान , महिला वडा सदस्य राजकुमारी देबी यादव , वडा सचिव उमेश कुमार सोनी लगायत भद्रभलादमी, बुद्धिजिवी, स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो । हाम्रा सहकर्मी रामसरन यादवले खबर पठाएका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...