बर्षौ वर्ष देखिको बाटो समस्या सुल्झाउदै गापा अध्यक्ष सत्यनारायण यादव ,जनता भए हर्षित

  • जेठ २४, २०७९
  • ९६७ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव/सिरहा ।सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर २ कौवाहा बिरताटोलमा बर्षौ बर्ष देखी जनताले खेपिरहेका बाटो समस्या आज सुल्झिएको छ। समस्या सुल्झाउन पाँच जना स्थानीय र सरोकारवालाहरु लगायतको एक समिति बनाउन लगाउँदै बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले बर्षौ वर्ष देखिको बाटो समस्या सुल्झाउन सफल भएका हुन। बाटो समस्या सुल्झिए लगत्तै स्थानीय जनता हर्षित भएका छन। साथै यसै बाटो समस्याको कारण समय समयमा आपसी बिबाद हुने गर्थ्यो।आज सो समस्या देखी पनि स्थानीय फुर्सद पाएपछि खुशी भएका छन।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...