स्वास्थ्य चौकी ठटियामा पोषण कार्यसमिति गठन

  • असार ४, २०७९
  • ४७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बबिता मण्डल आषाढ ३ । सिराहाको धनगढीमाई १२ मा बहुक्षत्रीय पोषण कार्यक्रमको दोश्रो नयाँ समिति गठन प्रक्रिया सहित सम्पन्न भएको छ । नेपाल सरकार संघीय मामिला तथा प्रशासन मन्त्रालयको पोषण कार्यक्रम अन्तर्गत गर्भरभित्र रहेको नवजात शिशुलाई पोषणजन्य रोगबाट बचाउन लागि वडा नं १२ का लागि एक समिति गठन गरिएको सहभागी शिक्षक रमेश श्रेष्ठले बताए । स्वास्थ्य भवनमा शुरू गरिएको कार्यक्रममा वडा अध्यक्ष जय प्रकाश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा अथितिहरू सुरैत चौधरी , बलराम भक्त श्रेष्ठ लगायत आम स्थानियको सहभागिता रहेको थियो । कार्यक्रमबाट सर्वसहमतिले चयन गरिएका पदाधिकारीहरु क्रमशः १- संयोजक - जय प्रकाश ठाकुर २- मशिनी सदाय - सदस्य ३- गोमा तिम्सिना(सदस्य) ४- अमर सिंह चौधरी(सदस्य) ५- पुष्पा गिरी (सदस्य) ६- विमला कुमारी महतो(सदस्य) ७- सम्झना श्रेष्ठ(सदस्य) ८- शोभा बराल(सदस्य) ९- राम उद्गार यादव (सदस्य)

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...