सिरहाको बिष्णुपुरमा बर्षौं देखि बिष्णु मेला, मेला सँगै कसमकस पहलबानी

  • कार्तिक २, २०७६
  • ८६३ पटक पढिएको
  • राम पुकार यादव
alt


 २ कार्तिक,बिष्णुपुर । सिरहाको बिष्णुपुरमा बर्षौं देखि बिष्णु मेला लाग्दैे आएको छ । एतिहासिक रुपमा लाग्दै आएको यस मेलामा दर्शकको भिड नै हुन्छ । भगवान बिष्णुको जन्म दिनको अवसरमा दुई दिन लाग्ने यस मेलामा बिष्णुपुर,सिरहा, गोलबजार,कल्याणपुर,नरहा,लक्ष्मीपुर लगायत अन्य बाहिर छिमेकी मुलुक भारतको जयनगर सम्मको पसलेहरु र ब्यपारीहरुले पसल थापेको हुन्छ ।pahalban

प्रत्येक बर्ष यस ठाउँमा लाग्दै आएको बिष्णु मेला यस बर्ष पनि कार्तिक २ र ३ गते लाग्ने भएको छ ।यस मेलामा नेपाल लगायत भारतको ठुला–ठुला पहलबानहरु जम्मु काशमिर,गोरखपुर कलकता बाट लडन आउने गर्छन र यस पालीपनि आएका छन ।

यतिखेर यस ठाउँमा भव्य तयारी रहेको छ ।बिभिन्न किसिमका दोकानदारहरुले पसल थापेका छन भने बिभिन्न किसिमका प्रोगा्रमहरु नाच र पहलबानीको सकस भैराखेको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...