वर्षाले मानविय जीवन कष्ठकर बन्दै

  • असार १४, २०७९
  • ६३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल आषाढ़ १४ । मनसुनको बदलावसँगै नियमित वर्षा हुन् थालेपछि आम जीवन कष्टमय बनेको छ । सिराहाको उत्तरी क्षेत्रमा अवस्थित धनगढीमाई १४ पुग्नको लागि बनाइएको एकमात्र जिरोमाईल हाथी ढुङ्गा सडक ठाउँ ठाउँमा वर्षाको कारण भत्किए पछि आवत जावतमा कठिनाई उत्पन्न हुनुका साथै बिहिबारेमा सरे खोलाले माटो कटान गरेपछि यतिबेला आवत जावत पूर्णतया बन्द भएको छ । नेपालको एकमात्र राजमार्ग भन्दा करिव १६ किलोमीटर दुरीमा रहेको अन्धकारमय सिरहाको दुर्गम बस्तीहरू दल्मे, खुट्टी , चटयान, गागण , मडयान लगायतको बस्तीहरूमा नियमित वर्षाको कारण खोला नालामा बाढी पहिरो बढेपछि मानिसहरू घर भित्र कोचिएर बस्न विवश भएका छन् । प्राकृतिक कारणले सास्ती भोग्दै आएका यस ठाउँमा टेलिफोन नेटवर्क नहुँदा यतिबेला मानिसको बाहिरी सम्परक समेत हुन् सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...