मेयर श्रेष्ठको पहलमा बर्दिबासबाट आएको गोतखोर टोलिले, इनारमा खसेको शवलाइ निकालन सफल

  • साउन ७, २०७९
  • ८०३ पटक पढिएको
  • राम पुकार यादव
alt

 सुरेश राय- सिरहा,७ श्रावण _सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।बिहान चोहर्वा ब्यारेकको टोलिले शवलाइ निकालन असफल भएको स्थानिय जिबछ पासवानले बताइरहदा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम श्रेष्ठको पहलमा बर्दिबास बाट आएको गोतखोर टोलि र चोहर्वा ब्यारेकका टोलिले शवलाइ निकालन सफल भएको स्थानिय पासवानले बताए ।गोलबजार नगरपालिका ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको शव रहेको इलाका प्रहरी क्रायलय गोलबजारले जन्कारी दिए । हिजो बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इनार नजीकै फेला परेकाले शव उनकै भएको प्रहरीले बताए। आज विहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालेपछि शव देखिएपछि इलाका प्रहरि क्रायलय गोलबजारलाइ स्थानियले खबर गरेको थियो । पहिलो चरनमा गोलबजारका प्रहरी र चोहर्वाका सेनाले शव निकाल्ने प्रयास गरेपनि निकालन नसकेपछि बर्दिबास बाट आएको गोतखोर टोलीले निकाल्न सफल भएको छ। इनारमा अक्सिजनको मात्रा कम भएका कारनले बिहान चोहर्वा ब्यारेकले निकाल्न नसकिएको स्थानीयको भनाई छ। गोलबजार नगरपालिकाका नगर प्रमुख्को पहलमा दिउँसो ५ बजे शव निकालन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...