अखिल नेपाल किसान महासंघ फतुवा बिजयपुरको प्रथम नगर अधिवेशन सम्पन

  • साउन २६, २०७९
  • ३०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रबी गुप्ता /रौतहट ,साउन २६ ।नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल किसान महासंघ फतुवा विजयपुरको नगर अधिवेशन बिहिबार सहिद मनरुप बिवाह भवनको सभा हलमा सम्पन भएको छ। अधिवेशनले रामअधार पटेलको अध्यक्षतामा ६४ सदसिय नगर कमिटि गठन गरेको छ। अधिवेशनले नगर उपा अध्यक्षमा प्यारेलाल यादव , हमिद खान , दिपलाल यादव , प्रताप मैनाली , सचिव राम सोगारथ जयसवाल , सह सचिव कपलिदेव चौधरी , जंगबहादुर चौधरी , कोषा अध्यक्ष प्रेम कुमारी दतलाई सर्व सहमतिबाट चयन गरिएको छ। कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष अमर साहले भने गठबन्धन सरकारले सता जोगाउनका लागि मात्र गठन भएको बताए। किसानहरुलाई अहिले मलबिउ नपाएर हाहाकार भएको छन। उता सरकारले कसरी आफ्नो कुर्शी जोगाउने भन्ने खेलमा लिप्त रहेको एमाले अध्यक्ष साहले आरोप लगाए। त्यस्तै नेकपा एमालेको नगर अध्यक्ष एवम मेयर प्रत्यासी बिजय यादव निर्बिजले भने किसानले पाउने अनुदान रकममा सरकारले झन्झटिलो प्रक्रिया ल्याउदा अनुदान बाटै बन्चित हुनु परेको नगर अध्यक्ष यादवले बताए । उक्त कार्यक्रमा अखिल नेपाल किसान महासंघ रौतहट जिल्ला सयोजक किसोरी प्रसाद कुसवाहा , मदेश प्रदेश सदस्य एयम पुर्व नगर उप प्रमुख कान्ति देबी महतो , वडा अध्यक्ष रामएकवाल यादव , मनोज चौधरी , पुर्व वडा अध्यक्ष संजय साह , दिपनारायण साह सोनार , नगर कमिटिका सचिव उपा अध्यक्ष सदस्य हरु लागायतका जन प्रतिनिधिहरु उलेखनीय सहाभागिता थिए। नगर अध्यक्ष बिजय यादवले जानकारी दिए।नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल किसान महासंघ फतुवा विजयपुरको नगर अधिवेशन बिहिबार सहिद मनरुप बिवाह भवनको सभा हलमा सम्पन भएको छ। अधिवेशनले रामअधार पटेलको अध्यक्षतामा ६४ सदसिय नगर कमिटि गठन गरेको छ। अधिवेशनले नगर उपा अध्यक्षमा प्यारेलाल यादव , हमिद खान , दिपलाल यादव , प्रताप मैनाली , सचिव राम सोगारथ जयसवाल , सह सचिव कपलिदेव चौधरी , जंगबहादुर चौधरी , कोषा अध्यक्ष प्रेम कुमारी दतलाई सर्व सहमतिबाट चयन गरिएको छ। कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष अमर साहले भने गठबन्धन सरकारले सता जोगाउनका लागि मात्र गठन भएको बताए। किसानहरुलाई अहिले मलबिउ नपाएर हाहाकार भएको छन। उता सरकारले कसरी आफ्नो कुर्शी जोगाउने भन्ने खेलमा लिप्त रहेको एमाले अध्यक्ष साहले आरोप लगाए। त्यस्तै नेकपा एमालेको नगर अध्यक्ष एवम मेयर प्रत्यासी बिजय यादव निर्बिजले भने किसानले पाउने अनुदान रकममा सरकारले झन्झटिलो प्रक्रिया ल्याउदा अनुदान बाटै बन्चित हुनु परेको नगर अध्यक्ष यादवले बताए । उक्त कार्यक्रमा अखिल नेपाल किसान महासंघ रौतहट जिल्ला सयोजक किसोरी प्रसाद कुसवाहा , मदेश प्रदेश सदस्य एयम पुर्व नगर उप प्रमुख कान्ति देबी महतो , वडा अध्यक्ष रामएकवाल यादव , मनोज चौधरी , पुर्व वडा अध्यक्ष संजय साह , दिपनारायण साह सोनार , नगर कमिटिका सचिव उपा अध्यक्ष सदस्य हरु लागायतका जन प्रतिनिधिहरु उलेखनीय सहाभागिता थिए। नगर अध्यक्ष बिजय यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...