जनै पूर्णिमा मेला सम्पन्न

  • साउन २७, २०७९
  • ५५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल साउन २७ । सिराहाको धनगढीमाईको जीरो माइल स्थित बुद्ध मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जनैपुर्णिमा अर्थात् रक्षा बन्धनको पावन अवसरमा जिरोमाइल बजार कमिटीलगायतका महानुभाव र स्थानिय युवाहरुको सहयोगमा बोलबम लगायतको कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागि प्रतिभाहरुलाई समानित गर्दै सुन ,साईकल लगायतका पुरस्कार द्वारा सम्मानित गरिएको स्थानिय युवा श्रवण यादवले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा नृत्य लगायतको विशेष कार्यक्रम रहेको थियो । स्थानिय युवाको पहलमा आयोजित कार्यक्रममा साउनको सोमबारे अर्थात् बोलबम डाक बम कावरियाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा स्थानिय युवाहरुले मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरेका हुनाले दर्शकहरुको उलेख्निय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...