लागु औषध गाँजासहित मानिस नियन्त्रणमा

  • साउन ३१, २०७९
  • ४२६ पटक पढिएको
  • बिनोद मण्डल
alt

सिरहा साउन ३० । सिराहा जिल्लाको लाहानमा भारी परिमाणमा प्रतिबन्धित लागू औषध गाजा बरामद भएको छ । करीब राती ९ बजेको समयमा पूर्वबाट पक्षिमतिर गैईरहेको काे १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा खानतलासी गर्दा करिव ९० किलो गाजा बरामद भएको हो । ईलाका प्रहरी कार्यालय लाहानका ईन्चार्ज डिएसपी कुमार मैनालीको कमाण्डमा खटि गएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषध गाजा बरामद गरेको हो । लहानकाे ट्राफिक चौकबाट एम्बुलेन्समा लाेड गरि लगिरहेकाे अवस्थामा ९० के.जी. गाँजा सहित चालक धनगढीमाई वडा नं ९ का २९ वर्षिय सरोज लामालाई पक्राऊ गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लाहानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...