कांग्रेसले विरोध जनाउँदै कोण सभा

  • साउन ३१, २०७९
  • ३६८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता  साउन ३० । नेपाली राजनीतिक क्षितिजमा भइरहने खिचातानीले गर्दा देशभरी विरोधका कार्यक्रम भइरहेको छ । राष्टपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे लिएको निर्णयको विरोधमा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दलहरूले देशभरी विरोध गरिरहेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाले धनगढीमाईको जिरोमाइल स्थित पूर्व पश्चिम राजमार्गमा एक घण्टे चक्का जाम गरेको छ । नेपाली कांग्रेस पार्टीले गरेको सांकेतिक विरोधमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेकाे थियो । सडकमा विरोध कार्यक्रम अर्थात् कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले नागरिकता विधेयक माथि पुनर्विचार नगरिए आफूहरु आन्दोलित हुने बताउनुभएको ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...