धनगढीमा बाईक दुर्घटना एक सख्त घाईते

  • साउन ३१, २०७९
  • ४३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल साउन ३० । सिराहाको धनगढीमाई नगरपालिका वडा नं ९ नैंनपुर अस्पताल क्षेत्रको पूर्व पश्चिम राजमार्गमा पूर्व बाट पछिम तर्फ गैरहेको सिटीमा सामान दिशातर्फ गैरहेको बाईकले पछाडीबाट ठक्कर दिँदा बाईक सडकभन्दा करिब २०० मिटर उत्तर पक्षिम्म सडक भन्दा तल खसेको थियो । बाइकमा सवार धनगढीमाई ८ कसहा वस्ने करिब २० वर्षिय लालू कुमार राय सख्त घाइते भएको छ । घाइतेको उपचार स्थानिय अस्पतालमा भइरहेको प्रत्यक्षदर्धीलाई उदृत गर्दै हाम्रा संवाददाता हेमप्रसाद पासवानले जनाएका छन् भने घटना स्थल पुगेका ईलाका प्रहरी कार्यालय धनगढीले थप अनुसन्धान गरिरहेको बुझिएको छ । दुर्घटना साउन २९ गते भएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...