बिष्णुपुरमा स्यालमा बाइक ठोकिदा भारतिय नागरिक घाइते

  • कार्तिक ६, २०७६
  • ४७१ पटक पढिएको
  • ममता यादव
alt


ममता यादव,५ कार्तिक बिष्णुपुर । सिरहाको बिष्णुपुरमा बाइक ठोकिदा भारतिय नागरिक घाइते भएका छन । सिरहा चोहर्वा सडक खण्डको बिष्णुपुर चौक स्थित ज्ञानदीप पाठशाला बोर्डिङ्ग स्कुलको अगाडि गुडिरहेको मोटरसाइकलको अगाडि अचानक स्यालले बाटो काटदा बाइक अनियन्त्रीत भै ठोकिएर बाइकमा सवार भारतिय चालक घाइते भएका छन । घाइते भारतिय नागरिकको हात खुट्टा र ओठमा चोट लागेको छ । घाइते चालक भारतको जयनगर सिलकोर बस्ने धर्मदेव मुखिया अन्दाजि बर्ष २५ को रहेको छ । घाइतेलार्ई आठ वटा टाँका लागेको छ भने घाईतेको उपचार मिथरस पोलि क्लििनिक बिष्णुपुरमा भैरहेको र अबस्था समान्य रहेको डक्टर बुधन मण्डलले जानकारी गराए ।घाइतेको खानपिनको अबस्था के कस्तो थियो तर भारतिय नागरिक नेपाली बाइकको चालक रहेको बुझिनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...