निहारिका बलात्कारको आरोपी शिबराज श्रेष्ठ पक्राउ

  • साउन ३१, २०७९
  • ४६५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम- निहारिका राजपुतमाथि बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषा र उपत्यका अपराध महाशाखाकबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। धनुषाकी निहारिकाले आफूमाथि बलात्कार भएको र बलात्कारपछि बच्चा जन्मिएको बताउँदै दोषीमाथि कारबाहीको माग गर्दै अनसन बसिरहेकी छन्। निहारिकाले श्रेष्ठमाथि कारबाहीको माग गर्दै डीएनए परीक्षणको माग पनि गरेकी छन्। निहारिकाले केही दिनअघिमात्रै राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्। शरीरमा पेट्रोल खन्याएर आगो लगाउन लागेको बेला प्रहरीले उनलाई बचाएको थियो। सभार:हिमालप्रेस 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...