विद्यालयस्तरीय बल समूहको अध्यक्षमा ममता सिंह कपूर चयन

  • भदौ ५, २०७९
  • ६१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्ण अग्रहरी तौलिहवा,कपिलवस्तु कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं ७ मा विद्यालयस्तरीय बल समूह गठन सम्पन भए को छ। श्री धर्मपनिया वडा बल समूह संजालको अध्यक्ष अकलेश कुमार ठाकुर को अध्यक्षतमा श्री विश्व शान्ति इंग्लिश एकेडेमीमा बाल समूह गठन गरिएको हो। बाल समूहका नव गठित समूह यसप्रकारको नामावली रहेको छ। अध्यक्षमा ममता सिंह कपूर, उपाध्यक्षमा किसन चाई, सचिवमा अंकित पाण्डे, सह-सचिवमा कपूरमती पसी, कोषाध्यक्षमा सलिम अलि मुसलमान सहित ३६ सदस्यीय बल समूह गठन भए को छ। बालक प्रभु यादव र बालिका मीरा यादवको नाम वडा बल सञ्जाल सदस्यमा राख्न को लागि पठाइएको छ। बालबालिकाहरुलाई जनचेतनामूलक कार्यक्रमहरु र बालबालिकाको शारीरिक विकास बौद्धिक विकास शैक्षिक विकास सीपमूलक तालिम गर्ने गराउने गरी यो बाल संजाल गठन गरिएको हो धर्मपनिया वडा बल समूह सञ्जाल को उपाध्यक्ष सरस्वती कुर्मीले आफ्नो विचार व्यक्त गरेको थिइन् । यसैगरी विश्वशान्ति ईंग्लिश एकेडेमीका सह प्रधानअध्यापक सञ्जु पाण्डे शिक्षिका कविता यादव, तनु श्रीवास्तव, सुधा गुप्त, रिता बरई र हेमराज चौधरी, रमेश पल लगायतका सहभागी हरु आ आफ्नो बालबालिकाप्रति सकारात्मक विचार व्यक्ति गरेका थिए विश्व शान्ति इंग्लिस एकेडेमीका प्रधानाध्यापक यस धर्मपनिया वडा बल समूह सञ्जाल कपिलवस्तु लाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...