इलाका प्रहरी बिष्णुपुरले कच्चा पदार्थ सहित सयौं लिटर खुला मदिरा छिनेर फाले

  • भदौ ७, २०७९
  • ६२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स /सिरहा । अनावश्यक रुपमा बिक्री बितरण हुँदै गरेको खुला मदिरा छिनेर स्थानीय भद्र भलाद्मी ,भु.पु. वाडा नम्बर १ को अध्यक्ष गोपिन्दर यादव तथा पत्रकार बुद्धिजीवीहरुको रोहवरमा इलाका प्रहरी बिष्णुपुरको इन्चार्ज राजाराम यादव लगायत प्रहरी जवानहरूले फालिदै . इलाका प्रहरी बिष्णुपुरको इन्चार्ज राजाराम यादवले अनावश्यक तरिकाले खुला मदिरा बिक्री बितरण हुन नदिन कडा रुपले लागेको बताए । आज प्रहरी इन्चार्ज यादवको नेतृत्वमा गाउँपालिका स्थित विभिन्न ठाउँ र पसलहरु बाट कच्चा पदार्थ सहित सयौं लिटर भन्दा बढी खुला मदिरा छिनेर फालेका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...