समाजवादी प्रेस संगठन नेपालको प्रथम स्थापना दिवस भब्य रुपले मनाउन अनुरोध

  • भदौ ७, २०७९
  • ८९७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स भदौ ०७ /सिरहा । समाजवादी प्रेस संगठन नेपालको प्रथम स्थापना दिवस भब्य रुपले मनाउन समाजवादी प्रेस संगठन नेपालले अनुरोध गरेको छ । यहीँ भदौ १० गते शुक्रबारको दिन समाजवादी प्रेस संगठन नेपालको स्थापना दिवस पर्ने भएकोले हरेक जिल्ला शाखा कार्यलयहरुले भब्य रुपमा स्थापना दिवस मनाउन समाजवादी प्रेस संगठन नेपाल केन्द्रिय कमिटीको निर्देशन अनुसार समाजवादी प्रेस संगठन नेपाल मधेस प्रदेशसमितिले पनि जिल्ला शाखाहरुलाई अनुरोध गरेको छ । समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेश समितिले जिल्लाको हरेक शाखाहरुमा कुनै एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मानाउन अनुरोध गरेका छन । समाजवादी प्रेस संगठन नेपाल मधेस प्रदेश समितिको अध्यक्ष प्रवीण शाहले पनि आफ्ना समितिका पदाधिकारीहरुलाई म्यासेज पठाउँदै कार्यक्रम गर्न अनुरोध गरेका छन

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...