किसानले गरेको बचत किसानकै बिकासमा लगाउ

  • भदौ ७, २०७९
  • ४६२ पटक पढिएको
  • राम पुकार यादव
alt

किसान सँसारको आर्थिक भुमिकामा सबभन्दा अग्रपँक्तिमा देखिन्छ ।साकारात्मक स्वरुपले । आर्थिक दृष्टिकोनले किसान देश बिकासको मेरुदन्ड नै रहेतापनि किसानलाई नै पिडा दिने धेरै छन । किसान कौरी कौरी जोर्छन । ज्यू बाट खुन पसिना बगाउछन । उनिहरु टन्टलापुर घाममा खटछन । यति मिहिनेत गरिरहदा पनि दुःख र आर्थीक पिडा र बोझ बाट टाढिएको छैन । हालै किसानकै हकहितको लागि संचालित साना किसान सहकारि संस्था लिमिटेडमा कार्यरत कर्मचारि र संचालक समितिहरुको हर्कतले किसानहरु कहिले पिडा बाट उन्नमुक्ति पाउने ? भन्ने कुरा बडो जटिल भएको छ । यदि किसानहरुको मिहिनेतर्ला कदर भएन भने समाजीक रुपान्तरण देखि देश बिकासको परिकल्पना गर्न कठिन नै हो । त्यसैले किसानले गरेको मिहिनेत र सो बाट प्राप्त पारिश्रमिक जुन संस्था अथवा बितिय संस्थाहरुमा धरोहरको रुपमा राखेपछि उनिहरुको पसिनाको बचत उनिहरुकै बिकासको लागि खर्चिनु पर्दछ । किसानको बचत किसानकै काममा सदुपयोग होस । सिरहाको बिष्णुपुरको किसानहरु माथि हुदै गरेको अनैतिक कार्यहरु यथा सिघ्र बन्द होस र । किसान देखि लिएर समाजका हरेक जनताले सुशासनको अनुभुति पायोस । किसान हरेक को अन्नदाता हो । जिबनदाता हो । किसानलाई रुवाए समाज र देश रुन्छ र । किसानलाई हसाँए ,संसारको हरेक जिबात्मा हाँस्छ । 

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...