सममाजवादि प्रेस सँगठन सिरहाले बाँडयो बिरामिहरुलाई फलफुल

  • भदौ १२, २०७९
  • ६३४ पटक पढिएको
  • Ram Pukar Yadav
alt

प्रदेश टाइम्स भदौ सिरहा । समाजवादी प्रेस सँगठन नेपाल सिरहाले बिरामिहरुलाई फलफुल बितरण गरेको छ । समाजवादी प्रेस सँगठन नेपालको प्रथम स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल सिरहामा भर्नामा रहेको बिरामिहरुलाई फलफुल बितरण गरेको हो । समाजवादि प्रेस सँगठन नेपालको मधेश प्रदेश कमिटि कोषाध्यक्ष राम पुकार यादवको बिशेष उपस्थितीमा गरिएको फलफुल बितरण कार्यक्रमको प्रमुख अतिथि सिरहा जिल्ला प्रमुख अधिकारी लाल बाबु कबारी ,बिशिष्ट अतिथि प्रादेशिक अस्पताल सिरहाका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र प्रसाद यादव । अतिथि नेकपा एस युवा सँघ स्थायी कमिट सदस्य जिवछ यादव लगायत समाजवादी पैस सँगठन नेपाल सिरहाको संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।ni

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...