सिरहा २ ‘क’बाट चर्चित यूवा नेता यादवको सिफारिस

  • भदौ २३, २०७९
  • ६७६ पटक पढिएको
  • Ram Pukar Yadav
alt

सिरहा । आसन्न निर्वाचनमा प्रदेशसभा क्षेत्र नम्वर २ ‘क’बाट माओवादी केन्द्र सिरहाले  चर्चित विधार्थी यूवा नेता अरबिन्द यादवको नाम सिफारिस गरिएको छ ।

सामाजिक सञ्जालमार्फत पनि यूवा नेता यादवले उम्मेदवारी घोषणा गरेको थियो । तर बलियो र चर्चित टिकटको दाबेदार युवा नेता यादबको पार्टिबाट पनि नाम सिफारिस भएको छ  । 

यादव विगत लामो समयदेखि माओवादीमा सक्रिय छन् । विद्यार्थी कालदेखि नै माओवादीमा लागेका उनी हरेक निर्वाचनमा माओवादी उम्मेदवारलाई जिताउन भुमिका खेलेका हुन् ।

उनले अगामी निर्वाचनमा सहयोगका लागि क्षेत्रका सम्पूर्ण मतदातासँग अपिल पनि गरेका छन् ।

 

 
 
 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...