नागरिकताको बाधक मधेसी नेताहरू नै

  • असोज ३, २०७९
  • ३७० पटक पढिएको
  • राम पुकार यादव
alt

नागरिकताको बाधक मधेसी नेताहरू नै । यही संविधान र बिधान टेकेर सत्ता पद मन्त्री सांसद बन्न मरिहत्ते गर्ने । चुनावको बेला मत प्राप्तिको लागि मधेसीलाई नागरिकताको समस्या देखाई सडक नाटक गर्ने ।अब जनता भर्मित नगरौ ।जनताले हिसाब पक्कै गर्नेछ ।जनतालाई भर्मित गरेर चुनाव जित्ने आफ्नै श्रीमती ,ससुर ससुरा सम्धी सम्धिनी बेटा पोता नाति नातिनी हरुलाई आरक्षित गर्ने । राजनिती पद र सत्तालाई बपौटी /पैत्रिक सम्पत्ति सम्झिने । यो रबैया धन्धा बन्द गरौं । राजनितीलाई फोहर नबनाउँ । आन्दोलनमा लगि जनतालाई गोलि बन्दुक ठोकाई मरबाउने र पदासिन हुने खेल समाप्त गरौ । नागरिकता बाट नेपालीनागरिक बंचित रहोस नेपाली कसैको चाहना छैन ।तर भन्ने नगारिकताको नारामा राजनीति गरि पद र सत्तामा पुग्न मधेस नागरिकहरूलाई नागरिकता प्राप्त नहोस् सम्पुर्ण मधेसी नेताहरूको चाहना नै हो । जनतालाई मात्र ठग्ने काम भएको छ । नभए चुनावमा जित र पद बार्गेनिङको बेला मात्र मधेसिया नेताको लागि नागरिकता समस्या किन? अरुबेला कता? साबधान मधेसी । नेताहरु यतिबेला केस कट्टा जस्तै आउन सक्छ ।उपेन्द्र यादव ,राजेन्द्र महतो,महन्थ ठाकुर ,अरु अझै केहि नेताहरु ठग नै हो । त्यसमा पनि केपि ओलिलाई भन्नै नपर्ने ।उ त महा ठग हो । यी सबै नागरिकको स्वतन्त्र अधिकार खोस्ने मिलिभगत एक अर्काको सहयात्री नै हो ।बिगतको उनीहरुको कार्यसम्पादन र राजनिती इतिहासले देखाएको छ ।उनी मिलिभगतहरु बाट सचेत हौं जनता ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...