नेपाल–भारत सीमा आज मंसिर १ गते देखि ४ गते राती सम्म बन्द रहने

  • मंसिर १, २०७९
  • ४७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नेपाल–भारत सीमा आज मंसिर  १ गतेदेखि मंसिर ४ गते रातिसम्म बन्द रहने सुरक्षा निकायले सचेत गराएको छ । मङ्सिर ४ गते नेपालमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखी मङ्सिर १ देखि ४ गतेसम्म भारत–नेपाल सीमा नाका सिल गरिने भएको छ । यस अवधिमा दुवै देशका सुरक्षा निकायहरू सजग रहनेछन् ।नेपालमा हुन लागेको निर्वाचनलाई ध्यानमा राखी नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दुवै देशका अधिकारीले नेपाल–भारत सीमा नोभेम्बर १७ देखि २० गतेसम्म सिल गर्ने निर्णय गरेका छन् । यस अवधिमा दुवै देशका सुरक्षा निकायले सीमामा कडा निगरानी राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...