धर्मनाथ साह जनताको बिश्वासि पात्र , जनताहरु भन्छन् हामिले आफ्नो आँखाको रेटिना जोगाउनु पर्छ

  • मंसिर १, २०७९
  • ४४९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स,/मंसिर १ सिरहा मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको चुनाव हुन गइरहेको छ । जोडटोडले मतदान गर्न मंसिर ४ आइतबार कुरेर पर्खिरहेका जनता सिरहा क्षेत्र न.४ को प्रतिनिधि सभाको लागि कम्मर कसेका कसिलो उम्मेदवार धर्मनाथ साहको पक्षमा गतिलो समर्थन जनाएका छन । नेता साह यतिखेर जनताको बिश्वासी पात्रको रुपमा चर्चा पाएका छन ।नेता साहलाई बिश्वासी पात्र मान्दै जनताहरुले यसपालि जसरी पनि हाम्रो आँखाको रेटिनाको रुपमा रहेको नेता साहलाई जोगाइ राख्ने संकेत गरेका छन । किसान मजदुर ,श्रमिक ,श्रमजीवीहरुको पिडामा साथ दिरहने नेता साह बाम लोकतान्त्रिक पाँच दलिय गठबन्धनका साझा उमेदवार हुन । मंसिर ४ गतेको चुनावमा आफ्ना बाम लोकतान्त्रिकका साझा उमेदवारलाई जिताए मात्र आफ्नो अस्तित्व ,राजनिती पहिचान बच्ने बाम लोकतान्त्रिक पक्षधर नेता कार्यकर्ताहरूको धारणा रहेको मतदाताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...