सिरहाको बिष्णुपुरमा गाडी दुर्घटनामा एकको मृत्यु

  • पुस २, २०७९
  • ५४३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स / २ पुष सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका स्थित विश्वकर्मा चौकमा गएराती मोटरसाइकल र ट्राकटर आपसमा ठोकिँदा एकको मृत्यु भएको छ। सिरहाको नरहा गाउँपालिका वडा नम्बर ५ बस्ने संजय यादवको मृत्यु भएको छ । बजाज कम्पनीको २२० सिसि ६५५ न. को अन्टेस्ट मोटर साइकलमा सबार चालक संजय कुमार यादव सहित मोटर साइकललाई बिश्वकर्मा चौकमा स १ त ७६९ ट्याक्टरले ठक्कर दिदाँ मृत्यु भएको प्रहरीले जनाएको छ । यतिखेर ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा राखि दुर्घटनाको छानबिन भैइरहेको सिरहा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...