नरहा बर्छावामा बिदालय ब्यबस्थापन समितिको चुनाव हुदै

  • पुस १५, २०७९
  • ४७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स /  पुस १५ सिरहा ।आज शुक्रवार बिहान सात बजे देखी बिदालय ब्यबस्थापन समिति छनौटको लागी मतदान शुरु भएको छ ।बिदालय ब्यबस्थापन समिती छनौटको लागि श्री जनता वनवाली नमूना माध्यमिक बिदालय (प्रा.)मा चुनावी प्रक्रिया बाट नै समिति चयन गर्नु प्रथम पटक हो ।यश भन्दा पहिले सहमति बाट नै छनौट हुँदै आएको थियो ।चुनावी प्रक्रिया बाट नै छनौट भैरहेको बिदालय ब्यबस्थापन समितिको लागि जम्मा १३ सय ४ अबिभावक मतदाताहरु रहेको छ भन्ने साढे दस बजे सम्म १ सय पचासी अबिभावखरुले मत खसालिसकेका छन ।स्थानीय तहको चुनाव जस्तै तामझामका साथ भैरहेको बिदालय ब्यबस्थापन समितिको चुनावमा तीन वटा प्यानेल बिच गहिरो प्रतिस्पर्धा रहेको छ । यस चुनावले विद्यार्थीको भबिस्य निर्माणमा टेवा पुग्ने भएतापनी सय भन्दा बढी अबिभावकहरु मत खसाल्न बाट बंचित भएको अबिभावकहरुको गुनासो रहेका छन । मत खसाल्न बाट बंचित भएक अबिभावकहरुको अनुसार आफ्ना बालबालिका विद्यार्थीहरु यश बिदालयमा अध्यन गरिरहदा पनि मतदाता सुचीमा नाम समाबेश नभएपछि चिन्ता व्यक्त गरेका छन । प्रतिस्पर्धा रचित यादव को अंगुर छाप र राजपैत यादवको लुगा सिउने मसिन छाप बीच बढिरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...