उपाध्यक्ष मशहूदले मंत्री केसी लाई मदरसको व्यवस्थापन बारे गराए ध्यानाकर्षण

  • माघ १८, २०७९
  • ३९३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

 कपिलवस्तु, माघ १८ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज लुम्बिनी प्रदेशका मंत्री कृष्णा केसी लाई मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका छन् l मशहूद सहितको संयुक्त टोलीले मंत्री भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै दोसल्ला ओढाई सम्मान गरेका थिए l आज मंत्री केसी लाई राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सल्लाहकार जहिर अहमद बरेलवी, जामिया सिराजुलउलुम अल्सलफिया अध्यक्ष तथा राष्ट्रीय मदरसा संघ नेपालका संरक्षक समिम अहमद नदवी, राष्ट्रीय मदरसा संघ नेपालका संरक्षक डा. मन्जुर खां, राष्ट्रीय मदरसा संघ नेपालका सदस्य मौलाना अब्दुल नूर सिराजी अलताब खान, जाहिद हुसेन, असरफ खान लगायतको संयुक्त टोलीले मुख्यमंत्री केसी लाई भेटेर मदरसाको वर्तमान अवस्था , सुधार गर्नुपर्ने पक्षहरू, मदरसामा पढाउने शिक्षकको व्यवस्थापन लगायत मदरसाको सम्पूर्ण समस्याको बारेमा केसीलाई ध्यानाकर्षण गराएका छन् l अल्पसंख्यक मुस्लिम समुदायको हकहितका लागि आफू हरू सधै आवाज उठाउदै मदरसा शिक्षालाई मूल प्रवाहिकरणमा ल्याउन हरेक सम्भव प्रयास गरिने लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताए l साथै समिम अहमद नदवीले स्लाम धर्मको पवित्र पुस्तक नेपाली अनुबाद कुरान भेट गरेका थिए l

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...