प्रदेश २ मा व्यापक हल्ला मुख्यमन्त्री ले सार्वजनिक विदामा गर्यो काखापाखा

  • कार्तिक २५, २०७६
  • ६२५ पटक पढिएको
  •  ममता यादव
alt

,बिष्णुपुर । देशमा सँघियतासंगै जनतालाइ आ- आफ्नो धर्म संस्कृति लाई संरक्षन गर्ने मौलिक अधिकार प्राप्त भएतापनी जातीयतामा रुम्लिएको मुख्यमन्त्री प्रदेश २मा मोहम्मद पैगम्बर को जन्मोत्सवमा सार्वजनिक बिदा र पुर्वजौ देखि चली आएको सनातन हिन्दु धर्म पुर्निमा पर्वमा बिदा नदिएपछि सार्वजनिक बिदामा मुख्यमन्त्रीले काखापाखा गरेको मधेसमा व्यापक खैलाबैला मचिएको जनताको आरोप रहेको छ । विभिन्न चाडपर्वहरू मध्ये कार्तिक पूर्णिमा अत्यन्त महत्वपूर्ण रहेको तथा  नेपालीहरुको धार्मिक आस्थाको केन्द्र कार्तिक पुर्णिामा र भाइ बहनको प्रेम प्रतिकको रुपमा सत्री सबित समाचकेवामा प्रदेश २ ले बिदा नदिइ बेटि पढाउ बेटि बचाउ अभियान समेतलाइ उलघन गरि सिङो बेटि लाई नै हेला गरेको धर्म निरपेक्षतालाइ समर्थन गर्ने महिला नेत्री बोध मया यादवको फेस्बुका स्ट्याटस मा उल्लेख गरिएको छ ।साथै उन्ले लेखिन- मिथिला,भोजपुरा,अवधबासीहरूले  कमला,कोशि, बाग्मती, नारायणी जस्ता नदीहरूमा मंगलबार विहान आत्मा शुद्धिको लागि स्नान गरी बिभिन्न भाकल गर्छन्। कतिपयको भाकल पूरा भएको हुन्छ सो बचन पूरा गर्नलाई पनि स्नान गरी पान, सुपारी,लड्डू, मखना,झांप जलाशय(नदी)मा चढाउँछन्। यस्तो आस्था रहेको कार्तिक पूर्णिमामा प्रदेश नं २ ले कम्तिमा पनि २ दिनको सरकारी विदा दिनु पर्थ्यो।२ नं. प्रदेश सरकारले विदा नदिएको प्रति ह्मम्रो घोर आपति रहेको महिला नेत्रि माननिय बोध माया यादवले उल्लेख गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...