उपाध्यक्ष मशहूद र अल्कुफीले दिए इद-उल-फितरको शुभकामना

  • वैशाख ८, २०८०
  • ६९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु, बैशाख ८ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले शनिवारका दिन पर्न गएको मुस्लिम धर्मावलंबी हरूको महान चाड इद-उल-फितरको हार्दिक शुभकामना व्यक्त गरेका छन्। मशहूदले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र स्वदेश तथा विदेशमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गरेका छन्। उपाध्यक्ष खांले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसररमा सकारात्मक साेच र धैर्यता र एक आपसमा सहयाेग, सद्भाव र हाैसला बढाउनुहुन हार्दिक आह्वान समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...