माटो खन्न गएकी महिला माथी बलात्कारको प्रयास

  • वैशाख ९, २०८०
  • ८४१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स , बैशाख ७ / सिरहा । एका बिहानै सात बजेको कुरो हो । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ बस्ने नाम परिबर्तित (मोतिरानि) आफ्नो उमेर अन्दाजी ३७ बर्षकी रहेको बताउँछिन् । उनी माटो लिन गएकी थिईन । मोती रानी माटो लिदै थिईन । बोरा भरी माटो लिएर टाउकोमा बोकाई दिन सासू कुर्दै गरेको थिईन उनी मोतिरानी । सासू आमालाई एताउती हेर्दै थिइन । एक जना अन्दाजी ४५ बर्षिय पुरुष उनलाई किन उभिएको भने । मोतिरानीले बोरा भरी खनिएको माटो बोकाई दिन सासू कुर्दै गरेको बताईन । यौन तृष्णा मेटन लोभिएको ती पुरुष आफुले नै बोकाई दिदा के हुन्छ ? बोकाई दिउ ? भन्यो । मोतिरानिले हैन आफ्नै सासू आएपछि बोकाई दिन्छ भने । गलत मनसायले रहेको ती पुरुष एकासी आफ्नो अगाडी आएर बोरा उठाउँदै बोकाउने प्रयास गरे । आफुले हैन हैन भन्दै दाइ जानू भने मोतिरानिले बताईन । मोतिरानिले ती पुरुषले आफ्नो इच्छा मेटन देउ अशा छ भन्दै ज्युमा छामछुम गरेको बताइन् । मोतिरानिले आफुलाई गलत मनसायले ती पुरुष बलात्कार नै गर्न प्रयास गरेको आरोप गाउँ घर टोलमहाला आफन्तमा चर्चा चलाईन । पछि आफ्नै घर अबिभावकको सल्लाह अनुसार संबंधित निकायमा उजुरी गर्दै न्यायको खोजिमा पुगछिन मोतिरानि । समाजमा दिनहुँ हुने यश किसिमको महिला हिंसाहरु न्यूनीकरण गर्न सरकार तथा संबंधित निकायहरु आनाकानी नगर्न आम समुदायहरुको धारण रहेको छ । यसमा महिला संजाल ,मानव अधिकार ,महिला रक्षक संजालको पनि न्याय पहुँचमा महिलालाई सहयोग गर्न उतिकै दायित्व रहेको मोतिरानिको ससुरा आफन्तजनको धारणा रहिरहदा जिल्ला प्रहरी कार्यालय सिरहाले दोषीलाई घटना अनुसारको कानुनले छुन सक्ने कार्यबाही गरेको बताए । हाल जिल्ला प्रहरी कार्यलय सिरहाले यश घटनाका दोषी ४५ बर्षिय नामजुगेलाई जबर्जस्ती करणीको प्रयास गरेको छानबिन गर्दै मुद्दा चलाएको प्रहरी कार्यालय सिरहाको एसपी टेकुनन्द इवा लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...