माननीय रामबाबु यादवले जोडे बिष्णुपुर देखि कल्याणपुर सम्म सडक

  • वैशाख २२, २०८०
  • ४१९ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / बैशाख २२ सिरहा ।उहाँ सिरहा क्षेत्र न. ४ प्रदेश सभा ( ख) को सभासद माननीय रामबाबु यादव । जसले सडक इतिहास कोट्याए । उहाँले किसनहरुको पीडा कहाँ छन भन्ने कुरोक ठेकान लगाए । आज उहाँले बिष्णुपुर लोहजारा नदि देखी लिएर कल्याणपुर रजैया सडक सम्म २.४ किलो मिटरको सडक बाटोको शिलान्यास गरेका छन । जुन किसानको सहजता र व्यापारी प्रयोजनको लागि हजारौं हजार जनताको लागी ब्यबस्थित बिकास योजना रहेको बताउँछन् स्थानीय किसानहरु । उनी किसानहरु माननीय रामबाबु यादवको यो बिकास कार्य देखेर हर्शित भएका छन ।उनिहरु बधाईको पात्र हो माननीय रामबाबु यादव भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...