हिन्दु राज्यको पहिचान मेटाउने काङ्ग्रेस र एमाले अपराधी हुन भन्दै कड्किए जबरा

  • कार्तिक २८, २०७६
  • २२४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहा । रास्ट्रिय प्रजातन्त्र पार्टी सन्युक्तका अध्यक्ष पसुपती सम्सेर जबराले नेपाल सनातन देखि रह्दै आएको हिन्दु रास्ट्रलाई हिन्दु राज्यको पहिचान मेटाउने काङ्ग्रेस र एमाले अपराधी हुन भन्दै कड्किए ।
सिराहामा आयोजित पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जबराले हिन्दु राज्य कायम गराउनका लागि जे सुकै पनि गर्न तयार रहेको बताए । जनकपुरको जानकि मन्दिर देखि सुरु गर्ने रथ यात्रा बुद्धको जन्मस्थल लुम्बिनी सम्म सात दिन सम्म रथ यात्रा गर्ने बताए । यो अभियानलाई सफल बनाए सङ्गै हामी आन्दोलनको चरमबद्ध कार्यक्रम गरि यो सरकारलाई समेत हल्लाएर कायम गराएर छाड्ने । ८१ प्रतिसत भन्दा बढि हिन्दु भएको यो देसको पहिचानलाई मेट्न नदिने बताए ।
त्य्सतै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अध्यक्ष प्रकास चन्द्र लोहनिले यो सरकारका कारण आज देसमा युबा शक्ति बिदेसिन बाध्य भएका छ्न । नेपालमा कुनै प्रकारको रोजगारी सिर्जना नगरि आफू भलो हुने मात्र काम गरेका छ्न । हिजो चप्प्ल लगाउने नेताहरु आज जुता कसरि लगाए, यसमाथी पनि प्रस्न चिन्ह खडा भएका छ्न। त्य्सैले नेताहरु समपति छानबिन होस ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...