प्रेस काउन्सिलका अध्यक्ष बाट प्रदेश टाइम्सका सम्पादक यादव सम्मानित

  • वैशाख २८, २०८०
  • ३६३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / बैशाख २५ सिरहा । प्रेस काउन्सिल नेपालको अध्यक्ष बालकृष्ण बस्नेत बाट प्रदेश टाइम्स दैनिकका प्रकाशक सम्पादक राम पुकार यादव सम्मानित भएको छ । सम्पादक यादवले आचार संहिताको परिधिभित्र रहि मर्यादित हुँदै निष्पक्ष रुपले कलम चलाउँदै आएपछि पर्सा जिल्लाको एतिहासिक नगरी बिरगंजमा आयोजित पर्दाफास डेलि डटकमको उद्घाटन समारोहको अवसरमा सम्मानित भएको हो । दशकौं भन्दा पहिला देखि नै पत्रकार यादव कसै सँग नडराई आफना कलम निष्पक्ष रुपले भ्रष्टाचार विरुद्ध प्रहार गर्दै आएका थिए । सोही अनुरुप सिरहाको बिष्णुपुर ग्रामीण भेग देखी संचालित निमुखा जनताको अवाज प्रदेश टाइम्स दैनिक पत्रीका तथा समाजवादी प्रेस संगठन नेपालको मधेस प्रदेश कोषाध्यक्ष राम पुकार यादवलाई पर्दाफास डेलि डटकमको उद्घाटन एवं " मर्यादित पत्रकारिताको लागी पत्रकार अचारसंहिता बिषयक बिचार गोष्ठी " कार्यक्रमको अवसरमा उहाँ सम्मानित भएको हो । भब्य र सभ्य रुपमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथी प्रेस काउन्सिल नेपालको अध्यक्ष बालकृष्ण बस्नेत हुनुहुन्थ्यो भने बिशिस्ट अतिथी नेपाल पत्रकार महासंघको केन्द्रिय सचीव गोबिन्द चौलागाईं हुनुहुन्थ्यो । साथै कार्यक्रमको अध्यक्षता पर्दाफास डेलि डटकमका संचालक राघव साह हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...