भ्रस्टाचार विरुद्ध सरकारलाई समर्थन जनाउँदै अनेरास्ववियु सिरहाले गरे आन्दोलन

  • वैशाख २९, २०८०
  • ९१८ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स्/ सिरहा । देशमा भ्रस्टाचार चरम सिमा नाघिदै अर्थतन्त्र धरसायी भैरहेको महसुस गर्दै अनेरास्ववियु सिरहाले सिर्हाको गोलबजारमा आज आन्दोलन गरेको छ । अनेरास्ववियु सिरहाले भ्रस्टाचारि नउम्कियोस भन्दै नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीहरुलाई कारबाहीको माग सहित सरकारलाई समर्थनको निम्ति आन्दोलनका कार्यक्रम गरेको हो अनेरास्ववियु सिरहाका अध्यक्ष सुरेश कुमार यादवले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...