मधेस प्रदेशको जिल्लाहरुमा कृषि र पशु अनुगमन

  • असार २५, २०८०
  • ६०२ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स  / असार २५, सिरहा । मधेस प्रदेशको जिल्लामा कृषि र पशु सम्बन्धि संयुक्त अनुगमन भएको छ । मधेस प्रदेश जनकपुर धाम स्थित भुमी ब्यबस्था तथा कृषि सहकारी मन्त्रालयका सचीव नम्रता ज्युको नेतृत्वमा पशु र कृषि सम्बन्धी अनुगमन भएको हो । IMG20230710112345 नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय ग्रामीण उद्द्म तथा आर्थिक बिकास आयोजना आर्थिक करिडोर बर्दिबास महोत्तरीको आयोजनामा राखिएको संयुक्त अनुगमन कार्यक्रममा आर्थिक बिकास करिडोर बर्दिवास महोत्तरीको प्रमुख रविन्द्र कुमार महथा , भुमी ब्यबस्था सहकारी मन्त्रालय मधेस प्रदेशको शाखा प्रमुख रोशन कुमार मेहता,कृषि बिकास निर्देशनालयका प्रमुख कमलदेब प्रसाद कुश्वाहा , भु. संरक्षण अधिकृत बेचन कुमार महतो , पशुपंक्षी तथा मत्सय बिकास निर्देशनालयका अधिकृत श्री प्रसाद यादव जिल्ला कृषि सहकारी संघ महोत्तरीको प्रतिनिधि दुर्गा प्रसाद शर्मा , उष्ण वा. वि. केन्द्र जनकपुरका राजिव कुमार यादव लगायतका कर्मचारी , संचारकर्मी सरोकारवालाहरुको उपस्थितिमा अनुगमन भएका हुन । IMG20230710112145 कृषि क्षेत्रमा व्यापक अनुगमनको खाँचो रहेको बेला उनिहरुले आज सोमबार मधेस प्रदेशको सिरहा र सप्तरीमा अनुगमन गरेको छ । उनिहरुले सप्तरीक बलान बिहुल गाउँपालिका र सिरहाको भगवानपुर र औरही गाउँपालिकामा कृषि र पशु सम्बन्धी अनुगमन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...