रेल सेवा बिस्तार

  • असार ३१, २०८०
  • ४५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुर धाम धनुषा ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले महोत्तरीको बिजलपुरा जयनगर रेल सेवाको आज उद्घाटन गर्नुभएको छ । आज दिउँसो १ः३० बजे भंगाहा रेल्वे स्टेसनमा मन्त्री ज्वालाले हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गर्नुभएको छ । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप जनकपुरबाट पश्चिम १७ किलोमिटर भंगाहा नगरपालिकाको विजलपुरासम्म सेवा विस्तार भएको छ । जनकपुरधामको कुर्था जक्सनदेखि महोत्तरीको भंगाहाको विजलपुरासम्म रेल सेवा सञ्चालनमा आएपछि सो क्षेत्रका जनताहरू लाभान्वित भएको छ ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...