गोलबजार नगरपालिकामा जग्गा वर्गिकरण तथा किनबेचको बाट खुल्यो_

  • साउन २५, २०८०
  • ५१७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । लामो  समयदेखि जग्गा वर्गीकरण नहुँदा जग्गाको किनबेच रोकिदा स्थानीयवासीलाई विहे, मृत्यु, छोराछोरीलाई शिक्षा लगायतका समस्याहरु भइरहेको बेला गोलबजार नगरपालिका ले अब जग्गा वर्गीकरण तथा किनबेचको बाटो खोलेको छ । आज गोलबजार नगरपालिकाकाको नगर प्रमुख श्याम कुमार श्रेस्ठको अध्यक्षतामा एक बैठक बस्दै किताकाट खोलने सम्बन्धी निर्णय गरेको हो । बैठक बाट जग्गा वर्गिकरणको सम्पुर्ण काग्जात माल्पोत कार्यलय सिरहा र लहान कार्यलय लाई हस्तान्तरण गरि जग्गा वर्गिकरण तथा किनबेचको बाटो खुलिएको नगर प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...