सडकको अवस्था जीर्ण निकाय मौन

  • साउन २७, २०८०
  • ४१८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा, साउन २२ । सिराहाको धनगढीमाईको नैंनपुर सडखण्डको जिर्नताप्रती निकाय मौन दर्शक बनिरहेका छन । धनगढीमाई ११ को नैंनपुर सडखण्डको दुम खोला स्थित आपसी विवादले पानीको निकास बन्द भएपछि स्थानिय दुर्गन्धित वातावरणमा बाँच्न विवश भएका छन । स्थानियहरुले सडक मिच्दै सडकको पानी निकाशको बाटो बन्द गर्दा वर्षौ देखि सडकमा पानी जम्दा ठटीया नैंनपुर सडखण्डको उक्त ठाउँमा आवत जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको देखिन्छ । सडक मिच्दै स्थानियले दुवै तर्फ अवरोधको सिर्जना गर्दा उत्पन्न समस्यालाई हालसम्म धनगढीमाई नगरपालिकाले समाधानको कुनै पहल गरेको देखिदैन भने हालसम्म समस्याको निकाश नहुँदा स्थानीयमा विभिन्न किसिमका रोगका समस्या देखिन सक्ने अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...