संघीय कृषि मन्त्री माननीय डा बेदुराम भुसाल लाई सम्सी गापामा स्वागत

  • साउन २७, २०८०
  • २८६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

महोत्तरी :संघीय  कृषि मन्त्री माननीय डा बेदुराम भुसाललाई सम्सी गा पा स्वागत भएको छ ।  निर्माणाधीन कृषि तथा पशु सेवा केन्द्रको शिलान्यास गर्न पुग्नुभएको मन्त्री भुसाललाई सम्सी गाउँपालिका कार्यालयमा स्वागत गरेको हो । 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...