सिरहा डेरि सेन्टरले गरे दहीको मुल्यमा छुट

  • भदौ ३, २०८०
  • ४४९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा डेरि सेन्टरले दहिको मुल्यमा छुट गरेको छ । मिति भदौ ३ गते देखी सिरहा डेरी सेन्टरले दहीको मूल्य कम गरेको हो । सिरहा डेरि सेन्टरले १ केजि दहीको १६० पर्ने मुल्यमा १० रुपैया घटाएर १ लिटर बट्टा दहीको मुल्य रु १५० र 1/२ लिटर बट्टा दही = रू ७५ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...