खेलकुद प्रती उत्साह र आकर्षण

  • भदौ ३१, २०८०
  • ६५५ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । खेलकुद रास्ट्रको गौरव हो । यसले मानिसको शारीरिक स्वास्थ लगायत जिवनको हरेक पक्षहरूमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । जुन महत्वको कारण खेलकुद प्रती मानिसहरू आकर्षण बढेको छ । हिजो शनिबार सिरहाको बिष्णुपुर वडा नम्बर १ गन्तिमा एक शान्दार फुटबल टुर्नामेन्ट प्रतियोगिता शुरु भयो ।FB_IMG_1694866721968 वडा १ को पुर्व अध्यक्ष गोपिन्द्र यादवको नेतृत्व तथा गौरिपुर युवा समुहको सहयोगमा शुरु गरिएको सात दिवसीय फुटबल प्रतियोगिता कार्यक्रम सिरहाको बलकावा र नरैहिया बिच खेल हुँदै शुरु भएको थियो । नरैहिया भरसेस बलकावाले खेलेको शान्दार खेलमा बलकावा १ र बलकावा विरुद्ध नरैहिया ४ गोल गर्दै जित हासिल गरेको पुर्व वडा अध्यक्ष गोपिन्द्र यादवले बताए । यतिखेर खेलकुद प्रती युवाको उत्साह बढेको छ । received_1511190819692791 received_270341042595011

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...