घरबाट बाईक भयो चोरी

  • असोज १, २०८०
  • ३५८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल, असाेज १ । सिरहाको धनगढीमाई १२ स्थित दुई घरबाट गए राति चोरी भएको छ । स्थानिय दिनेश यादवको घरबाट नगद,गरगहना चोरी भएको छ भने रामकुमार साह (अनरूद़ साह)को घरबाट मोटरसाईकल चोरी भएको छ । साबिक गा बि स बिषणुपुरकट्टी ७ ‌मा रहेको शाहको घरबाट मोटर ‌साईकल चोरी भ‌एको हो । शाहले चढ्दै आएका मोटरसाइकल प्र -२-०१-००१ प २०६६ नम्बरको बाईक चोरी भएको अवस्थामा देख्नुहुने सबैलाई बाईक खोजतलासमा सहयोगको लागि शाहले अनुरोध गर्दै आफ्नो मोबाइल नम्बर दिनु भएको छ । ९८६२८०३५९३

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...