सिरहाको बिष्णुपुरमा एक कपडा पसलमा आगलागी

  • असोज ४, २०८०
  • ५९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुर चौकमा एक कपडा,पसलमा आगलागी भएको छ । बिगत बर्षौ देखि खुद्रा तथा थोक कपडा बेच्दै आएको चन्देश्वर महतोको कपडा पसलमा आगलागी भएको हो । आगो लागेर पसल भित्र रहेको लाखौ बराबरको समान जलेर राख भएको इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्ज बैदनाथ दासले बताएका हुन । आगो लागेका कारण अझै प्रष्ट रुपले नखुलिएको स्थानीयहरुले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...