सिरहामा प्रतिबन्धित पाटाका नष्ट गरियो

  • असोज ८, २०८०
  • ४५७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स  / सिरहा । दशै तिहार नजिकिदै गरेको बेला सिरहामा लाखौं मुल्य बराबरको प्रतिबन्धित पाटाका नष्ट गरेको छ । शस्त्र प्रहरी सिरहाले अबैध रुपमा ओसारपसार हुँदै गरेको लाखौं मुल्य बराबरको प्रतिबन्धित पाटाका समातेर नष्ट गरेको शस्त्र प्रहरी बल ७ नम्बर गणले जानकारी गराएका हुन । शस्त्र प्रहरीले सिरहाको मखनाहा बाट विभिन्न किसिमको ती प्रतिबन्धित पाटाका समातेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...