गरिबगुरुवाको पार्टी नेकपा एस: नेपाल

  • असोज १६, २०८०
  • १२२१ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा । नेकपा एकीकृत समाजवादी गरिबगुरुवाको पार्टी रहेको पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधब कुमार नेपालले बताएका हुन । सुशासन, रोजगारी र समृद्धिका लागि, समाजवादी जागरण अभियान २०८०´को आयोजना सहित आज सिरहामा सम्बोधन गर्दै पुँजिवादी ब्यबस्थाको अन्त्य र जनतालाई समाजवादको प्रत्याभुती गराउन एकीकृत IMG20231003160233 समाजवादी पार्टी अगाडि बढिसकेको नेपालले बताउनुभयो । पुर्व प्रधानमन्त्री नेपालले अन्याय अत्याचार ,शोषण दमन,सामन्तवाद ,पुँजिवाद लगायत हरेक किसिमको प्रतिक्रियावाद, बिकासको बाधक तत्वहरुको खिलाफ सामना गर्दै जनतालाई समाजवादको प्रत्याभुती गराउने उदेश्यले नेकपा एकीकृत समाजवादीले मेची महाकाली समाजवादी अभियान २०८० को आयोजना गरेको बताउनुभयो ।IMG20231003145813 पार्टी अध्यक्ष नेपालले देशमा जनतालाई रोजगारी ,किसानको भलाई शिक्षा स्वास्थको अधिकार जनताको गाँसबास सहितको अधिकारको अवाज बुलन्द गर्ने आफ्ना पार्टी रहेको बताउनुभयो । उहाँले , सुशासन समृद्धि र रोजगारी सहित तराई मधेसको एक मात्र लाईफलाईन हुलाकी सडक अन्तरगत सिरहा धनुषा जोडने पुल भासिएको कुरा अवगत रहेको भन्दै पुनः निर्माण गरि संचालनमा ल्याउन सिरहाकै मंच बाट सरकारलाई ध्यान केन्द्रित गराएका थिए । IMG20231003155800 कार्यक्रममा नेता झलनाथ खनाल ,घनश्याम भुसाल, धर्मनाथ साह, जगन्नाथ खतिवडा समेतको उपस्थितिमा विभिन्न पार्टी प्रत्याग गरि सयौंको संख्यामा पार्टी प्रवेश पनि गराएका थिए । उहाँहरुले स्वर्गिगीय नेता हेमनरायणको शालिक समेतमा मलाअर्पन गरेका थिए ।IMG20231003150911

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...