आँखा अस्पताल लहानमा कोर्निया सम्मेलन

  • मंसिर ७, २०७६
  • ३०८ पटक पढिएको
  • मुकेश कुमार यादव
alt

सिरहा   पछिल्लो केही वर्षदेखि आँखाको कोर्नियामा देखिने समस्यालाई सहज तरिकाले उपचार गर्ने उद्देश्यले सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानमा कोर्निया सम्मेलन गरेको छ ।आँखाको संवेदनशीलतालाई मध्यनजर गर्दै सहज उपचार विधि अपनाउनको लागि युगाण्डा, बेलायतका विषय विशेषज्ञ सहित नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्थी लगायत अधिराज्यभरिका आँखा उपचारमा संलग्न विषय विशेषज्ञहरुको उपस्थिति रहेको छ । सगरमाथा चौधरी आँखा अस्पतालले आँखा सम्बन्धी हुने सबै समस्यालाई उपचार गरिरहेको भए पनि कोर्नियामा हुने समस्याको संवेदनशीलता हेरेर सहज तरिकाले उपचार गर्नको लागि सम्मेलनको आयोजना गरिएको अस्पतालका प्रबन्धक अभिषेक रोशनले जानकारी दिनुभयो ।एशियाकै ठूलो सगरमाथा चौधरी आँखा अस्पताल लहानले दशकौंदेखि आँखाको रोगीहरुलाई उपचार सेवा दिइरहेको छ । अस्पतालमा दैनिक झण्डै दुई हजारको हाराहारीमा आँखाको रोगीहरु उपचार गराइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...