कार्यसम्पादन राम्रो गरेकोले प्र ना नि बैधनाथ दास नगद पुरुसकार बाट सम्मानित

  • असोज ३०, २०८०
  • १२५७ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स / सिरहा । शान्ति सुरक्षाको दृष्टिकोणमा कार्यसम्पादन सन्तोषजनक गरेको भन्दै सिरहा स्थित इलाका प्रहरी कार्यालय बिष्णुपुरका प्रहरी नायब निरीक्षक बैधनाथ दास नगद पुरुसकार बाट सम्मानित भएको छ ।

     आज मंगलबार ६८ औं प्रहरी दिवसको अवसरमा एक कार्याक्रम बिच उहाँ नगद पुरस्कार बाट सम्मानित भएको हो । बर्षभरिमै जिल्लामा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरुस्कृत गर्ने बिभागिय नीति अनुरुप इप्रका बिष्णुपुरको प्रनानी दासलाई सम्मानित गरेको हो ।

     उहाँले आफुलाई दिएको जिम्मेवारी अनुरुप जिल्लामा अमनचयन,,शान्ति सुरक्षा लगायत अपराध नियन्त्रण जस्ता गतिविधिहरुलाई न्यूनीकरण गर्न अहम भुमिका निर्वाह गर्दै आईरहेपछी जिल्ला प्रहरीको प्राङ्गणमा एक कार्यक्रम बिच नगद पुरुसकार बाट सम्मानित भएको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...