बिष्णुपुरमा खतरनाक कुस्ती, एतिहासिक दंगलको भयो आयोजन , जहाँ पडकिनेछ दर्शकको ताली

  • कार्तिक १, २०८०
  • १८४० पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स कार्तिक १ / सिरहा । बिष्णु पुजा र मेलाको अवसरमा बिष्णुपुर गाउँपालिकाको बिष्णुपुर बजारमा खतरनाक पहलबानिको आयोजना गरिएको छ । बिष्णुपुर गाउँपालिका र उद्दोग बाणिज्य सँघको संयुक्त आयोजनामा भोलि बिहीवार देखि हुने पहलबानिको लागी स्वदेश तथा छिमेकी मुलुक भारत बाट कुस्तीबाजहरु बोलाइएको छ । हजारौं हजार दर्शकको भिड लाग्ने यो बिष्णु र शारदिय देबि दुर्गाको मेला एतिहासिक नै हो यो हाम्रो गौरव रहेको गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले बताए IMG20231018120131 । कुस्तिबाजहरुको लागि आज बिष्णुपुर दंगलमा झण्डा गाडदै अध्यक्ष यादवले नेपाली खेल जगतमा कुस्तीको पनि अति महत्त्व रहेको बताए । यसकै लागी मेला समितिहरु लगायत अध्यक्ष गरहाई साहले पनि हाम्रा धरोहर बिष्णु मेलाको लागि आफुहरु सक्रिय रुपले लागेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...