पुर्व विद्यार्थी समाज बर्छावाले गरे शुभकामना आदानप्रदान कार्यक्रम

  • कार्तिक ६, २०८०
  • ८८४ पटक पढिएको
  • सतेन्द्र यादव
alt

सतेन्द्र यादव , कार्तिक ५ गते/ सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नं. ४ स्थित श्री जनता बनवाली नमुना माध्यमिक (प्राबिधिक) बिधालय बर्छावा नरहा स्थित पुर्व विद्यार्थी समाजले वडा दसैं , शुभ दिपावली, छठ पर्व तथा इद को उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन ।FB_IMG_1697976750876

   श्री ज.ब.न.मा बि स्थित पुर्व विद्यार्थी समाज बर्छावा द्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद माननीय रामबाबु यादव रहेको थियो भने कार्यक्रमको अध्यक्षता दिप कुमार यादवले गरेको थियो ।

     साथै बिशिस्ट अतिथिमा नरहा गाउँपालिकाका अध्यक्ष राम प्रमोद यादव, कुशल प्रधानाध्यापक राम इश्वर यादव , उपाध्यक्ष गुलाब देवि चौधरी र अतिथिहरु राम किशोर महतो,राजनारायन यादव, किशोरी महतो र वडा जनप्रतिनिधि हुकुम देब यादव लगायत क्याम्पस प्रमुख रामकिशोर साह समेतको उपस्थितिमा गरिएको कार्यक्रममा यश बिधालय बाट अध्यन गरि विभिन्न सेवाका लागी लोक सेवामा नाम निकालिएका सफल उम्मेदवार लगायत अवकाश प्राप्त विभिन्न सेवाका कर्मचारीहरुलाई खाद्दा र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...